सडक दुर्घटना कम गर्न मदिरामा रोक लगाउने तयारी

झापामा सवारी दुर्घटनामा प्रत्येक वर्ष एकसय भन्दा बढीले ज्यान गुमाउँछन् । आर्थिक वर्ष २०७४-७५ मा १०५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार प्रदेश नं १ को १४ जिल्लामध्ये झापामा तुलनात्मक रुपमा बढी दुर्घटना हुने गरेको छ । सवारी नियमबारे चेतनाको कमी, मादक पदार्थ सेवन, … Continue reading सडक दुर्घटना कम गर्न मदिरामा रोक लगाउने तयारी